Latest

हाम्रो बारेमा

Published On: palpalko || Date: 08:48:54 pm

We are proud to present an online news portalwww.palpalko.Com, run by Top level journalist from Nepal. Our online carries varieties of ideas and opinions on overall subjects. We hope that are updating the news as it happens in the world. Our online is special for readers, students, youths and those who are near with technology.
In this modern era, no one desires to be far from information that is happening in the world. Nowadays time has become that much valuable so that people couldn’t wait tomorrow for knowing the today’s news. So online news media are solving the problem of the people nowadays and same as we, too, are doing. We want your support to deliver your services to enthusiastic readers in the market. We are competing to be one of the best online news portal in Nepal, and we hope we could.

अध्यक्ष
फणिराज अधिकारी

प्रधान सम्पादक
कविराज ढकाल- (९८५१०३५८०४)

सम्पादक
सिर्जना तिमल्सिना

प्रतिनिधिहरू:-

रामजी रानाभाट (नवलपरासी

एकेन्द्र महता  (अछाम)

प्रदीप पंगेनी (मलेसिया

गान्दिबजङ्ग ठकुरी (थाइल्याण्ड)

पलपलको मिडिया प्रा . लि ( PALPALKO MEDIA PVT.LTD )

सम्पर्क :- orchautari@gmail.com / palpalkonews@gmail.com

FACEBOOK  :- https://www.facebook.com/palpalkocom

TWITTER :- https://twitter.com/palpalkocom

YOUTUBE 

palpalko media pvt ltd

 

पलपलको मिडिया प्रा.लि.द्वारा सञ्चालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल www.palpalko.com समाजका विभिन्न क्षेत्र र पक्षको आवाज बन्दै संचार क्षेत्रमा समर्पित समाचार पोर्टल हो । यो पोर्टलमा समाचार प्रकाशित हुँदा हामी निम्नबमोजिमका बुँदाहरुबाट स्वस्फुर्तरुपमा निर्दे्शित हुने प्रण गर्दछौं ।

  1. हामी समाचार प्रकाशित गर्दा पत्रकारिताको मर्यादालाई सधैं ध्यान दिनेछौं ।
  2. हरेक समाचार निर्माण प्रक्रियामा सम्बन्धित सबै पक्षको भनाइ वा राय बुझ्ने प्रयास गर्नेछौं ।
  3. समाचारको प्रकृति हेरी समाजमा यसको असर र महत्वलाई मध्यनजर गर्दै दुर्घटना, प्राकृतिक विपद्जस्ता विषयमा घटनाको आधिकारिकता प्रष्ट्याएर मात्र समाचार प्रकाशन गरिनेछ ।
  4. युवासँग सम्बन्धित समाचारलाई विशेष प्राथमिकता दिईwww.palpalko.com ले प्रकाशन गर्नेछ ।
  5. www.palpalko.com मा प्रकाशित हुने समाचारको विश्वसनीयता र आधिकारिकताको लागि विभिन्न समाचार एजेन्सीका समाचारहरु प्रकाशित गर्दा उनीहरुको नाम उल्लेख गरिनेछ । कथंकदाचित हामीले बनाएको समाचारमा उनीहरुको सूचना समावेश गर्नुपरेमा उनीहरुको सहयोगमा भनी उल्लेख गर्नेछौं ।
  6. अनलाइन समाचार पोर्टल भएकाले विभिन्न सामाजिक संजालमार्फत यसको प्रमोसन गर्ने क्रममा उत्तेजित, समाजमा विकृति फैलाउने र समाजिक संरचनामा आँच आउने किसिमका सामग्रीहरुको सहयोग लिइने
    छैन ।
  7. समाचार प्रकाशन गर्ने क्रममा जानेर वा नजानेर कहीँ कतैबाट गलत समाचार प्रकाशित भएमा यसको छानबिन गरी पाठक वा सम्बन्धित पक्षसमक्ष माफी मागिनेछ । तर यसरी प्रकाशित भएको समाचार हटाइने भने छैन ।
  8. यस www.palpalko.com मा प्रकाशित हुने समाचार यसका प्रयोगकर्तालाई निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसको प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको बारेमा स्वयं प्रयोगकर्ता जिम्मेवार हुनेछन् ।
  9. यो पोर्टलमा संग्रहित सामग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा बाहेक गोपनीय रहनेछन् ।

 

Notes Nepal

Comment Here!

सम्बन्धित