Latest

गीतकार निश्चल राईको निश्चल माया सार्वजनिक । (कभर भिडियो )

Public Date:-2017-04-15

बिदेशमा रही नेपाली गीत  संगीतलाई अत्यन्तै माया गर्नु हुने गीतकार निश्चल राईको निश्चल मायामा सङ्रहित तिमीलाई निश्चल माया बोलको गीतको कभर भिडियो सार्वजनिक भएको छ ।
करिब १० बर्ष अघिनै लेखिएको यो  गीतलाई हाल आएर संगीत गरी रेकर्ड गरिएको हो । गीतलाई शिशिर बि.क ले गाउनु भएको छ भने संगीत राज कुमार अनी संगीत सम्योजन सविन लिम्बुको रहेको छ । गीतकार  निश्चल राई र गायक शिशिर बि.क पहीलै देखिका मिल्ने साथी पनि हुन ।
मिल्ने साथी मात्र नभएर शिशिरको स्वर साच्चै राम्रो भएको र शिशिरमा राम्रो सम्भावना भएकोले शिशिरले यो गीत गाएको बताउछँन निश्चल राई  । हाललाई कभर भिडियोको रुपमा सार्वजनिक गरिएको यो गीतको  अफिसियल भिडियो चाडै सार्वजनिक हुने तथा   अरु   गीतहरु पनि रेकर्ड भईरहेको र अल्बमको रुपमा चाडै बजारमा आउने बताइएको छ ।


Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200