Latest

लोकसेवा तयारी : वस्तुगत प्रश्न उत्तर

Public Date:-2017-04-09

१. नारायणहिटी दरवारमा कहिले गणतान्त्रीक नेपालको झन्डा औपचारीक रुपमा फहराईएको थियो ?
–वि.स. २०६५ असार १
२. वि.स. २०६६ वैशाख २६ मा कतिऔ वुद्धजयन्ती मनाइयो ?
–२५३३ औँ
३. सन् २०१० मा दक्षिण अफ्रिकामा हुन गई रहेको विश्वकप फुडवल प्रतियोगीता कतिऔँ हो?
–१९ औँ
४. २०६५ को मदन पुरस्कार कसलाई प्रदान गरियो ?
–युवराज नयाँघरे




५. २०६५ क मदन पुरस्कार कुन कृतिलाई प्राप्त गर्यो ?
–एकहातको ताली
६. २०६५ को जगदम्वा पुरस्कार कसलाई प्रदान गरीयो ?
–रामसरण दर्नाल
७. ११ औँ साफ कहाँ र कहिले भएको थियो ?
–ढाका मा २०६६ १० १५ मा
८. ११ औँ साफ खेलमा कति खेल रहेका थिय र नेपालले कतिअँौ मा भाग लिएको थीयो ?
– खेल २८ र नेपालले २८ मा भाग लिएको थियो
९. बाहै साफ खेलकुद प्रतियोगीता कहा हुदैछ् ?
–भारतमा
१०. निजामति सेवा अस्पतालको वहिरंग सेवा कहिले सुरु भयो ?
–२०६६/२/१६
११. निजाकति सेवा अस्पतालको आकस्मीक वार्ड र सल्यकृया सेवा कहिलेवाट सुरु भयो ?
–२०६६/१०/१९
१२. २०६६ सालको शंकरलामिछाने पुरस्कार सेवा कसलाई प्रदान गरियो ?
–डा. तारानाथ शर्मा
१३. हाल नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति को हुनुहुन्छ ?
–बैरागी काईला
१४. नेपालमा औधोकि गणनाको सुरुवात कहिलेदेदि भयो ?
–वि.स. २०२२
१५. नेपालमा सुशासन व्यवस्थापन नियमावलि –२०६५ कहिले सुरुवात भयो ?
–२०६५/९/१८
१६. माधव नेपाल कहिले प्रधानमन्त्री नियूक्ति हुनुभयो ?
–वि.स.२०६६ जेष्ठ ११
१७. श्रीलंकामा २५ वर्ष लामो गृहयुद्ध कहिले समाप्त भयो ?
–सन् २००९ मई १७
१८. २०६६ सालको वसुन्धरा श्री पुरस्कार कसलाई प्रधान गरीयो ?
–कृष्ण चन्दसिंह प्रधान
१९. २०६६ सालको युगकवि शिद्धिचरण पुरस्कार कसलाई प्रदान गरियो ?
–राष्ट्रकवि माधव धिमिरेलाई
२०. विश्व स्वास्थ्य संगठनले स्वनइन फ्लुलाई के नामाकरण गरेको छ ?
–इनफुलुञ्जा ए
२१. असंलग्न आन्दोलनको १५ शिखर सम्मेलन कहाँ भयो ?
–इजिप्टको सार्म अलसेखमा
२२. २०६५ सालमा पत्रकारीता पुरस्कार कसलाई प्रदान गरीयो ?
–भैरव रिमाल
२३. २०६५ सालमा पारिजात संघर्षशिल नारी पुरस्कार कसलाई प्रदान गरीयो ?
–कमला नहर्की
२४. २०६५ को प्रसासन पुर्नसंरचना आयोग कहिले गठन गरीयो ?
–२०६६/८/४
२५. २०६५ सालमा भुमिसुधार आयोग कहिले गठन भयो ?
–२०६५मंसिर २५


स्रोत : नेपाली उखान र गाउँखाने कथा)

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200