Latest

फुलेको फूल हो सोल्टीनी गीतको भिडीयो सार्बजनिक

Public Date:-2017-04-09

 

प्रवास बाट अनुरागले साँगितिक कोसेलीहरु एक पछि अर्को म्यूजिक भिडियो सार्वजानिक गरिरहेका छनकुसल गायक अनुराग श्रेष्ठ को एल्बम अनुराग मा रहेको फुलेको फूल हो सोल्टीनी गीतको भिडीयो सार्बजनिक भएकोछ ।

रमेश बानियाँको शब्द सुमन राईको संगीत तथा गायक अनुराग श्रेष्ठको स्वरमा रहेको निकै रोमान्टिक गीतको भिडीयो मलेसीयाको बिभिन्न रमणीय स्थानहरुमा छायाङ्कन भएको थियो।

 उक्त गीतिको म्यूजिक भिडियो,म्यूजिक नेपाल youtube चेनल मार्फत सर्बजकनिक भएको छ।


ब्यस्त निर्देशक सुन्दर लावतीको छायङ्कन तथा निर्देशन रहेको यस भिडीयोमा चर्चित मोडल गीता राई र शंकर पि सी को अभिनय रहेकोछ । नयाँ बिषय बस्तुमा केन्द्रीत रहेर तयार भएको यो म्युजिक भिडीयोमा अमीर माबोले क्यामरा चलाएका छन

:- हेर्नुस् भिडियो

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200