Latest

 मेलीना राईको  आवाजमा”हजारौको भिडमा”सार्बजनिक (हेरौ भिडीयो)

Public Date:-2017-03-16

रमेश बानियाँ र मेलीना राईको सुमधुर आवाजमा सजिएकोगितिमा 
प्रदिप परीयारको शब्द रचना हरी लम्सालको संगीतमा रहेको 

 “हजारौको भिडमा” गीतको म्युजिक songs nepal youtube च्यानल बाट सार्बजनिक भएको छ।
गायक तथा मोडल रमेश बानियाँको आज तिम्रो कुरा सुने,बाध्यतामा फसेकोछु जस्ता कयौ गीतहरु चर्चितछन् । बिशेस गरी प्रबासमा रहेर पनि स्टेज कार्यक्रम निकै ब्यस्त रहने रमेश आफ्नो प्रस्तुती मार्फत स्टेजमा दर्शक नचाउन माहीर पनि मानिन्छन् ।

साथै उक्त गीतमा गायक तथा मोडल रमेश बानियाँ र रबीना मगर को बेजोड अभिनय र त्यसै गरि भिडियोलाई सुन्दर लावातीले निर्देशन गरेका छन भने उक्त म्यूजिक भिडियोमा , सुन्दर लावतीलाई “अमीर मबोले “क्यामरा चलाउन सघायको छन ।
 :- हेर्नुस् भिडियो

Comment Here!

सम्बन्धित
https://dashboard.mgid.com/user/activate/id/211899/code/2bf74e41e82752322e82cadae302e200