Latest

उद्योग वाणिज्य महासंघमा काभ्रेबाट वैद्य र श्रेष्ठ

काठमाडौं— आजबाट सुरु भएको नेपाल उद्योग बाणिज्य महासंघको ५१ औँ साधारण सभामा काभ्रेबाट दुई ब्यवसायीहरुले उम्मेदवारी दर्ता गराएका छन् । काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष सुरकृष्ण बैद्य र केन्द्रिय सदस्य रहेका दिलसुन्दर श्रेष्ठले जिल्ला र नगरको तर्फबाट केन्द्रिय सदस्य पदका लागि उम्मेदवारी…
More

पाँच पटक विश्वकप खेलिसकेको केन्यामाथी एकदिवसीयमा नेपालको पहिलो विजय

काठमाडौं- आइसीसी वल्ड क्रिकेट लिग च्याम्पिनयसिपमा नेपालले शानदार जित हासिल गरेको छ । नेपालले केन्यामाथि ७ विकेटको जित हासिल गरेको हो। कीर्तिपुरस्थित त्रिविविको मैदानमा भएको खेलमा नेपालले १५६ रनको चुनौती नेपालले ३०।२ ओभरमै ३ विकेटको क्षतिमा विजय हासिल गरेको हो । ज्ञानेन्द्र…
More

पर्वत जिल्ला प्रशासन कार्यालयको सेवा अब मोबाइलमानै

  सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा प्रवाह थालेका हुन् । जिल्लामा नै पहिलोपटक डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला…
More

यस्तो छ युवा संघ नेपालका केही अबधारणा

  जनसंख्याको अनुपातमा युवाहरुलाई राजनीतिक, प्रशासनिक लगायत राज्यका संवैधानिक निकायहरुमा समावेश गर्नुपर्ने । युवा स्वरोजगार र उद्यमशीलता केन्द्रित राज्यकोषको रकम तथा क्षेत्र विस्तार, प्रभावकारी र पारर्दशी वितरणको ग्यारेण्टी । वैदेशिक श्रममा जाने हरेक युवाहरुलाई निशुल्क पासपोर्ट उपलब्ध गराई अनिवार्य रुपमा राष्ट्रिय मान्यता…
More

उमा श्रेष्ठ को गुराँस फुल्यो बन मा चर्चाको शिखर मा (भिडियो सहित)

  प्रकाश योगी चर्चित गायिका उमा श्रेष्ठ को गुरास फुल्यो बन मा बोलको गीत को भिडियो सार्बजनिक भयको छ । सुमधुर स्वर कि गायीका उमा श्रेष्ठ र प्रकाश कटुवाल को आवाज मा रहेको लोक दोहरी गीती एल्बम गुराश फुल्यो बन मा रिलिजको…
More